रत्ननगर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
रत्ननगर, चितवन
सूचना संशोधन सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति: २०७७/०८/२८
यस रत्ननगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय रत्ननगर, चितवनको आ.व. २०७७/०७८ मिति २०७७/०८/२८ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित बोलपत्र आव्हान सम्बन्धी सूचनामा देहाय बमोजिम हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको व्यहोरा अनुरोध छ ।
Description of Works
- Construction of Cooperative Market
- Construction of Asphalt Road
- Construction of Asphalt Road
प्रमुख प्रशासकीय अधिकृत