बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
सहरी विकास तथा भवन कार्यालय नुवाकोट
बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८१ / १२ / २८
यस कार्यालयको आ.ब. ०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रमहरु अन्तर्गतका तपशिल बमोजिम उल्लेखित कार्यहरु बोलपत्र आह्वान गर्नु पर्ने भएकोले मिति २०८२।०१।२८ गते दिउँसो १२:०० बजेभित्र PPMO को वेबसाइट: https://www.bolpatra.gov.np/egp बाट E-Bidding पेश गर्न सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

नि. कार्यालय प्रमुख