मधेश प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
पूर्वाधार विकास निर्देशनालय
जनकपुरधाम, धनुषा
बोलपत्र आह्वान सम्वन्धि सूचना
प्रकाशित मिति: २०८१ / १२ / ३१
यस निर्देशनालय अन्तर्गतको तपसिलमा उल्लेखित निर्माण कार्यको लागि बोलपत्र आह्वान गर्नु पर्ने भएकोले मिति २०८२/०१/३० गते दिउँसो १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट https://www.bolpatra.gov.np/egp वाट Online Bidding गर्न सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
