नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय
बरहथवा, सर्लाही
बोलपत्र आह्वान सम्वन्धी सूचना
सूचना नं: ०१-८१/८२.
प्रकाशन मितिः २०८१ /१०/०८
यस कार्यालय अन्तर्गतको तपसिलमा उल्लेखित निर्माण कार्यको लागि बोलपत्र आह्वान गर्नुपर्ने भएकोले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१ औ दिन (मिति २०६१ / ११ /०८ गते) को १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट https://www.bolpatra.gov.np/egp बाट Online Bidding गर्न सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कार्यालय प्रमुख