नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय
उर्लाबारी, मोरङ्
बोलपत्र स्विकृत गर्ने आशय सम्बन्धी सूचना
प्रकाशन मितिः २०७९-०१-२५
यस कार्यालयको बोलपत्र आह्वान सम्बन्धी सूचना अनुसार e-GP मार्फत दर्ता हुन आएका बोलपत्रहरु मध्ये प्राविधिक प्रस्तावमा उत्तिर्ण भई न्युनतम मुल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भएका निम्न बोलपत्रदाताहरु तपसिलको निर्माण कार्यको बोलपत्र स्विकृतीको आशयको प्रयोजनको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) र (३) तथा सोहि ऐनको दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।