Newspaper Tender

Source: Annapurna Post

Type : Bolpatra
Published Date : Apr 02, 2025
Deadline : June 3, 2025, noon
Type : Bolpatra

बोलपत्र आब्हान सम्बन्धी सूचना - Construction of Administrative Building of Helambu Rural Municipality

हेलम्बु गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
हेलम्बु, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल

बोलपत्र आब्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१/१२/२०

यस हेलम्बु गाउँपालिकाको आ.व. २०७१/०८२ को स्वीकृत कार्यक्रम बमोजिम निम्न उल्लेखित कार्यहरु बोलपत्रको माध्याम बाट गराउन पर्ने भएको हुदाँ तपसिलमा उल्लेख भएका ठेक्काहरुको लागी ईज्जाजत प्राप्त निर्माण व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिन २०८२/०१/२१ को दिनको १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट https://www.bolpatra.gov.np/egp बाट Online bidding गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

(प्रमुख प्रशासकिय अधिकृत)

नोट: बोलपत्र सम्बन्धी अन्य कुराहरु बुझ्न परेमा यस कार्यलयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।


Search, Apply & Get Job: FREE