सिलवन्दी दरभाउ पुनः आह्वानको सूचना - Construction of 4" dia Tube Well with Well Development Works

लुम्बिनी प्रदेश सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय
बुटवल, रुपन्देही

सिलवन्दी दरभाउ पुनः आह्वानको सूचना

दोस्रो पटक प्रकाशित मिति: २०८२ / १/२३ 
प्रथम पटक प्रकाशित मिति: २०८१ / १२ / २७

यस कार्यलयबाट भूमिगत स्यालो तथा डिप ट्युववेल सिंचाइ कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका निर्माण कार्यहरू दरभाउपत्रको माध्यमबाट गराउनु पर्ने भएकोले डिलिंग कार्य सम्बन्धि इजाजत प्राप्त इच्छुक तथा योग्य निर्माण व्यवसायीहरु बाट निम्न अनुसारको कार्य गर्नको लागि विधुतीय माध्यम https://bolpatra.gov.np/egp बाट दरखास्त दिनुहुनको लागि यो सूचना आह्वान गरिएको छ । अन्य बिस्तृत जानकारीको लागि कार्यालय समय भित्र कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

तपसिल


Search, Apply & Get Job: FREE