Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : Aug 06, 2025
Deadline : Aug. 21, 2025, noon

CEDECON को वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन (CAICE-2025) को लागि हल तथा खानाको सेवा सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान

त्रिभुवन विश्वविद्यालय 
अर्थशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर 

सिलबन्दी कोटेसन पेस गर्ने सम्बन्धी सूचना 

प्रथम पटक प्रकाशित मिति : २०८२/०४/२१

यस अर्थशास्त्र केन्द्रीय विभागको वार्षिक दिवसको अवसरमा सञ्चालन हुने CEDECON's Annual International Conference in Economics ( CAICE-2025 ) आगामी September 18 र 19, 2025 ( २०८२ आश्विन २ र ३ गते ) हुने भएकोले काठमाडौँ उपत्यका भित्रका ५ तारे होटलले ३०० जनाभन्दा बढी सहभागीका लागि उपयुक्त तथा स्तरीय हल, खाना (प्रतिव्यक्ति प्रतिदिन लन्च, चिया/कफी र अन्य प्रबन्ध) विभागले तोकिएको ढाँचाभित्र रही के-कति दररेटमा सेवा उपलब्ध गराउन सकिन्छ सूचनाको मितिले १५ दिनभित्र विभागको नेपाल बैंक लिमिटेडस्थित चल्ती खाता नं. 04500100099013000001 मा आवेदन दस्तुर रु. १,०००/- (एक हजार मात्र) दाखिला गरेको सक्कल भौचर सहित सिलबन्दी कोटेसन पेश गर्न सूचित गरिन्छ । विस्तृत जानकारीका लागि विभागको फोन नं. ०१-४३३०९५० मा सम्पर्क गर्न सकिनेछ ।

अर्थशास्त्र केन्द्रीय विभाग
त्रि.वि. कीर्तिपुर


Search, Apply & Get Job: FREE