CCTV Camera खरिद तथा जडान कार्यका लागि विद्युतीय सिलबन्दी दरभाउपत्र पुनः आह्वानको सूचना

मधेश प्रदेश सरकार
गुह, सञ्चार तथा कानुन मन्त्रालय 
जनकपुरधाम, धनुषा, नेपाल

विद्युतीय सिलबन्दी दरभाउपत्र पुनः आह्वानको सूचना

प्रकाशित मिति: २०८२।०१।१६ गते

यस मन्त्रालयबाट निम्न अनुसारको स्थानमा CCTV Camera खरिद तथा जडान कार्यका लागि विद्युतीय माध्यमबाट सिलबन्दी दरभाउपत्र पुनः आह्वान गरिएको छ र सो सम्बन्धी विस्तृत विवरणका लागि https://www.bolpatra.gov.np/egp मार्फत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।


Search, Apply & Get Job: FREE