बोलपत्र आव्हान सम्बन्धी सूचना
IFB No: DH/NCB/GOODS/ME/01/2082/83
प्रथम प्रकाशित मितिः २०८२।०४।२५
यस अस्पतालको शल्यक्रिया कक्षमा विभिन्न हाडजोर्नी तथा मूत्ररोग उपचार तथा शल्यक्रियाको लागि आवश्यक पर्ने Mobile Surgical C-Arm System शिलवन्दी बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले ईच्छुक तथा इजाजत प्राप्तफर्म/कम्पनीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारी यस अस्पतालको आधिकारिक webpage: www.dhulikhelhospital.org तथा अस्पताल प्रशासनबाट बाट प्राप्त गर्न सकिनेछ ।
प्राप्त बोलपत्रहरु आशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार अस्पतालमा निहित रहनेछ ।
अन्य थप जानकारीको लागि:
बायोमेडिकल इन्जिनियरिङ्ग विभाग
फोन नं. ०११-४९०४९७
ईमेल: [email protected], [email protected]
प्रशासकिय निर्देशक
धुलिखेल अस्पताल
काठमाण्डौ विश्वविद्यालय अस्पताल
धुलिखेल, काभ्रे, नेपाल, फोन नं. : ९७७-११-४९०४९७