Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 06, 2025
Deadline : Aug. 21, 2025, noon
Type : Bolpatra

सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा शैक्षिक भवन ब्लक ‘C’ निर्माणको लागि बोलपत्र आह्वान

सप्तगण्डकी बहुमुखी क्याम्पस 
भरतपुर, चितवन

बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२।०४।२१

यस क्याम्पसको शैक्षिक भवन ब्लक सी निर्माण सम्बन्धी बोलपत्रको सूचना IFB SMC/UGC/NCB/WORKS/01/082/083a, http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि यस क्याम्पसमा सम्पर्क राख्नुहुन तथा सम्बन्धित Website (http://bolpatra.gov.np/egp) हेर्नुहुन जानकारी गराइन्छ । 

क्याम्पस प्रमुख


Search, Apply & Get Job: FREE