सिलबन्दी दरभाउपत्र आह्वानको सूचना - Bus Rental Service for Tourist Grade Trainees

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान 
रवि भवन, कालिमाटी, काठमाडौं । फोन नं. ०१-५८७०६०५
मिति २०८२/०१/२६

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

यस प्रतिष्ठानमा निम्नानुसारको खरिद कार्य दरभाउपत्रबाट गर्नु गराउनु पर्ने भएकोले इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले निम्न अवधि भित्र यस प्रतिष्ठानमा दर्ता गर्न आह्वान गरिन्छ । सिलबन्दी दरभाउपत्र निवेदनको साथमा फर्म दर्ता प्रमाण पत्रहरुको प्रतिलिपी पेश गरी निम्नानुसारको दस्तुर रकम सूचना प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र प्रतिष्ठानबाट खरिद गर्न सकिनेछ । यस सम्बन्धी विस्तृत विवरण यस प्रतिष्ठानको सूचना पाटी र प्रतिष्ठानको वेब साइट www.nathm.gov.np मा हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE