थाक्रे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
महादेबबेशी,धादिङ
बागमती प्रदेश,नेपाल
BID ADDENDUM NOTICE
सुचना प्रकाशित मिति २०७७/०५/२३
मिति २०७७/०५/१२ गतेको नागरिक दैनिक तथा PPMO को E Procurement Portal मार्फत थाक्रे गाउँपालिकाको आ.ब. २०७७/०७८ को आन्तरिक आयको ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी विद्युतीय बोलपत्र ( E-Bid ) को मिति २०७७/०५/२३ गते संसोधन गरिएको व्यहोरा यसै सुचना मार्फत जानकारी गराइन्छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत