भक्तपुर नगरपालिकाद्वारा संचालित
तप इन्जिनियरिङ्ग कलेज
लिवाली, भक्तपुर, नेपाल, फोन ०१-५१२२०९४
ब्लक B भतनकोलागि Laminate Wooden Parqueting. Vinyl Flooring र SPC Flooring खरिद सम्बन्धी दरभाउपत्र आव्हानको सूचना
सूचना प्रकाशित मिति २०५२ बैशाख ३० गते
ख्वप इन्जिनियरिङ्ग कलेजको ब्लक B भवन निर्माण कार्यको लागि आवश्यक Laminate Wooden Parqueting, Vinyl Flooring र SPC Flooring खरिद गर्नुपर्ने भएकोले निम्न लिखित शर्तहरुको अधिनमा रही इच्छुक बजाजत प्राप्त फर्म/कम्पनीहरुबाट रितपूर्वकको E-Bidding मार्फत दरभाउपत्र आव्हान गरिन्छ ।
शर्तहरु :
१. इच्छुक दरभाउपत्रदाताले e-bidding गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेब साईट https://www.bolpatra.gov.np/egp बाट दरभाउपत्र फारम हेरी भरी दर्ता गर्नु पर्नेछ । दरभाउपत्रसाथ फर्म दर्ता, भ्याट दर्ता, आ. व. २०८०/०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरु र दरभाउपत्र दस्तुर तिरेको बैंक भौचर र जमानत रकम ( Bid Security) को Scanned Copy समेत upload गर्नु पर्नेछ ।
बैंकको नाम नेपाल बैंक लिमिटेड, कमलविनायक, भक्तपुर
खातावालाको नाम वप इन्जिनियरिङ्ग कलेज
दरभाउपत्र फारम शुल्ककोलागि चालु खाता नं. ०१९००१०००२४०१२०००००१
धरौटी राख्नकोलागि धरौटी खाता नं. : ०१९००१०००२४०१३०००००१
२. दरभाउपत्र सम्बन्धी अन्य कुराको हकमा सार्वजनिक खरिद ऐन २०६३, तथा सार्वजनिक खरिद नियमावली, २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ। अन्य थप जानकारीको लागि ख्वप इन्जिनियरिङ्ग कलेजमा सम्पर्क राख्न सकिनेछ।

दरभाउपत्र पेश गर्ने अन्तिम मिति र समय : २०८२ जेठ १४ गते दिनको १२:०० बजेभित्र । दरभाउपत्र खोल्ने मिति र समय : २०८२ जेठ १४ गते दिनको १:०० बजे ।