नेपाल विद्युत प्राधिकरण
स्याङ्गजा वितरण केन्द्र
पुतलीबजार - ३, स्याङ्गजा
बोलपत्र आव्हानको सूचना
(पहिलो पटक प्रकाशित मिति : २०८२ / ०२ / १२)
यस वितरण केन्द्र अन्तर्गत तपसिल बमोजिमको कार्य गर्न गराउन नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका आयकर तिरेका, फर्म नविकरण तथा अद्यावधिक भएका फर्म कम्पनीहरुवाट दरभाउपत्रमा उल्लेखित शर्तहरुमा रही वोलपत्र आव्ह्वान गरिएको छ । साथै उल्लेखित दरभाउपत्र तथा जोसँग सम्बन्धित अन्य आवश्यक कुराहरू विस्तृत रूपमा बुझ्नु परेमा कार्यालय समय भित्र सम्बन्धित कार्यालयबाट बुझ्न सकिने ।
