Newspaper Tender

Source: Gorkhapatra

Published Date : Oct 13, 2025
Deadline : Nov. 12, 2025, noon

ख्वप कलेज अफ इन्जिनियरिङ्ग, भक्तपुरका लागि Assembled Desktop Computer खरिद सम्बन्धी बोलपत्र आह्वान सूचना

भक्तपुर नगरपालिकाद्वारा संचालित
ख्वप कलेज अफ इन्जिनियरिङ्ग
लिवाली, भक्तपुर, नेपाल, फोन ०१-५१२२०९४

Assembled Desktop Computer खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना नं.२/०२/०८३ 
प्रथम पटक प्रकाशित मिति २०५२/०६/२७ गते

यस कलेजको लागि आवश्यक तपसिल बमोजिमको Assembled Desktop Computer सार्वजनिक खरिद ऐन, २०५२ तथा नियमावली, २०६४ बमोजिम बोलपत्र आव्हान प्रकृयाद्वारा खरिद गर्नुपर्ने भएकोले इच्छुक बजाजत प्राप्त फर्म / कम्पनीहरुबाट रितपूर्वकको E-Bidding मार्फत बोलपत्र आव्हान गरिन्छ । शर्तहरु :

१. इच्छुक बोलपत्रदाताले e-bidding गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेब साईट www.bolpatra.gov.np/egp बाट बोलपत्र फारम हेरी भरी दर्ता गर्नु पर्नेछ । बोलपत्रसाथ फर्म दर्ता, भ्याट दर्ता, आ.व. २०५१/०८२ को करचुक्ता भएको प्रमाणपत्र वा म्याद थप भएको प्रमाणको प्रतिलिपिहरु, बोलपत्र दस्तुर तिरेको बैंक भौचर र जमानत रकम ( Bid Security) को Scanned Copy समेत upload गर्नु पर्नेछ ।

खातावालाको नाम: ख्वप कलेज अफ इन्जिनियरिङ्ग
बोलपत्र फारम शुल्क: रु.२,०००/-
बैंकको नाम: नेपाल बैंक लिमिटेड, कमलविनायक, भक्तपुर
बोलपत्र फारम शुल्कको लागि चालु खाता नं. : ०१९००१०००३५५७३०००००१

२. बोलपत्र सम्बन्धी अन्य कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ । अन्य थप जानकारीको लागि खप कलेज अफ इन्जिनियरिङ्गमा सम्पर्क राख्न सकिनेछ ।


Search, Apply & Get Job: FREE