नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
प्राप्ति शाखा, गौचर, काठमाडौं।
बोलपत्र (e-bid ) आह्वानको सूचना !
प्रकाशित मिति २०८२२०६२०९ ( 25th Sept. 2025)
यस कार्यालयका लागि आवश्यक Supply, Delivery and Testing of Spare Parts of ADS B System, ICB / 01 / PROSEC / 2082/83 स्वरिट सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आह्वान गरिएको हुँदा सम्बन्धित | सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धी सम्पूर्ण काम कारबाहीका लागि PPMO को website www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।