Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Sep 25, 2025
Deadline : Oct. 26, 2025, noon
Type : Bolpatra

त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर-१३, झापा मा ब्लक–A भवन निर्माण कार्यको लागि बोलपत्र आह्वान

त्रिदेव बहुमुखी क्याम्पस
नारआली, मेनीनगर- १३, झापा

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०६२/०६/०८

प्रस्तुत विषयमा यस क्याम्पसले मिति २०६२/०६/०८ गते https://www.bolpatra.gov.np/egp मा तपशिल बमोजिमको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको हुँदा आवश्यक कागजातहरू संलग्न गरी तोकिएको राजस्व (पछि फिर्ता नहुने गरी) श्री राष्ट्रिय वाणिज्य बैंक, भद्रपुर शाखाको यस क्याम्पसको नाममा रहेको राजस्व खाता नं. २२१०१००००२९४२००१ मा नगद जम्मा गरी E-Bidding माध्यमबाट मात्र बोलपत्र पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्याम्पस प्रमुख


Search, Apply & Get Job: FREE