Newspaper Tender

Source: Annapurna Post

Tender Category : Automotive
Published Date : Jul 31, 2020
Deadline : Aug. 7, 2020, noon
Views : 511

4WD Ambulance खरीद सम्बन्धी सूचना

कञ्चनरुप नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कंचनपुर, सप्तरी, प्रदेश नं. २, नेपाल 

4WD Ambulance खरीद सम्बन्धी सूचना 
प्रथम पटक प्रकाशित मिति २०७७/०४/१६ गते 

यस कार्यालयको लागि आवश्यक 4WD Ambulance तपसिलको संख्यामा खरीद गर्न पर्ने भएकोले सार्वजनिक खरीद ऐन, २०६३, ऐ. नियमावली, २०६४ (संशोधन सहित) बमोजिम सवारी साधन उत्पादक कम्पनी वा सोको आधिकारीक विक्रेताहरु बीचमा मात्र प्रतिस्पर्धा गराउने विधि क्याटलग (सपिग बाट खरीद गर्ने निर्णय भएकोले इच्छुक ईजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको अधिकारीक विक्रेताहरुले आ-आफ्नो फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र, एजेन्सी दर्ता प्रमाणपत्र, Letter of 1र आ.व. २०७५/०७६ को करचक्ता प्रमाणपत्रको प्रतिलिपीहरु समावेश गरी सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १ाख) अनुसार स्पेशिफिकेसन बमोजिमको सवारी साधनको अधिकारीक स्पेशिफिकेसन, मूल्य र सुविधा सहितको गुणस्तर विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले ७ (सात दिनभित्र यस कार्यालयको कार्यालय समय भित्र निवेदन दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। 

ठेक्का नम्बर:  KRM/SPT-01/2077/078
सवारी साधनको नाम : 
 4WD Ambulance
सवारीको संक्षिप्त विवरण: 4WD Hard Top Jeep Diesel Engine, Developing Maximum rated power output not less than 45 KW at governed RPM and torque not less than 110 NM govern RPM 
संख्या: २ (दुई)  थान

नोट : संक्षिप्त विवरणमा उल्लेख नभएका विषयहरु Technical Specification बमोजिम हुनेछ ।प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE