सिलबन्दी दरभाउपत्र आह्वान – 4G eNodeB र सम्बन्धित कार्यहरू

सिलबन्दी दरभाउपत्र नं. NDCL/WSD/SQ/01 / 082-83 for Transportation, Installation and Commissioning of 4G eNodeB and Associated Works

खरिद गर्ने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८२ साउन ११ गते)

यस नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयलाई आवश्यक पर्ने Transportation. Installation and Commissioning of 4G eNodeB and Associated Works खरिद गर्नुपर्ने भएकोले इच्छुक मू.अ. कर (VAT) र स्थायी लेखामा दर्ता भएका फर्म वा संस्थालाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सोह्रौं (१६औं) दिन अर्थात् २०५२ साउन २६ गते मध्याह्न ११:४५ बजेभित्र यस निर्देशनालयमा रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

दरभाउपत्र फाराम शुल्क रु. ३,०००l०० (अक्षरुपी रु तीन हजार मात्र) पछि फिर्ता नहुने ।
दरभाउपत्र फाराम पाइने, दर्ता गर्न सकिने र खोल्ने स्थान : वायरलेस सेवा निर्देशनालय, बबरमहल, काठमाडौं । 
दरभाउपत्र फाराम बिक्री सुरू मिति : २०८२ साउन ११ गतेदेखि ।
दरभाउपत्र खरिद गर्ने तथा बुझाउने अन्तिम मिति : २०८२ साउन २६ गते मध्याह्न ११:४५ बजेसम्म ।
दरभाउपत्र खोल्ने मिति : २०८२ साउन २६ गते अपराह्न १२:०० बजे ।

दरभाउपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै दरभाउपत्र दर्ता गर्न तथा खोल्ने कार्य गरिनेछ ।

नेपाल टेलिकम
वायरलेस सेवा निर्देशनालय 
बबरमहल, काठमाडौँ, नेपाल ।
फोन नं. ०१-५७०७७६७
इमेल : [email protected]


Search, Apply & Get Job: FREE