Newspaper Tender

Source: Aarthik Abhiyan

Tender Category : Repair and Maintenance
Type : Bolpatra
Published Date : Apr 29, 2021
Deadline : May 5, 2021, noon
Type : Bolpatra
Tags : Abhiyan
Views : 460

Periodic Maintenance of Dolalghat-Chautara Road

नेपाल सरकार 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग 
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाण्डौ
सडक डिभिजन चरिकोट 
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
सूचना प्रकाशित मिति २०७४/०१/१६ 

यस डिभिजनबाट प्रकाशित सूचना नं ०७/०७७/७८ अर्न्तगत दर्ता भएका बोलपत्रहरु मध्ये देहायको बोलपत्रदाताको बोलपत्र स्विकृतीको लागि छनौट गर्ने निर्णय गरिएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) को दफा २७ को उपदफा २ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ।

सि.नं. 
ठेक्का नं. SRCTIP-DOR-WPM-RDCHR-NCB-04
कामको विवरण: Periodic Maintenance of Dolalghat-Chautara Road 
बोलपत्रदाताको नाम: Bandan Bhagwati Nirmaan Sewa
कवोल रकम: 107688092.64 (With VAT and PS)

 डिभिजन प्रमुख


Search, Apply & Get Job: FREE