Newspaper Tender

Source: Annapurna Post

Tender Category : Automotive
Type : Bolpatra
Published Date : Feb 23, 2021
Deadline : March 2, 2021, noon
Type : Bolpatra
Views : 328

मारुती सुजुकी/अल्टो कार (निलो रङको) बिक्री

लिलाम बढाबढद्वारा सवारी साधन बिक्री गर्ने बारेको १५ दिने
'शिलबन्दी बोलपत्र आव्हानको सूचना
(शिलबन्दी बोलपत्र पेश गर्ने मितिः २०७७/११/११ गतेदेखि मितिः २०७७/११/२५ गतेसम्म) 

यस कम्पनीको स्वामित्वमा रहेको तपसीलमा उल्लेखित सवारी साधन जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बढाबढद्वारा बिक्री गरिने भएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । उक्त सवारी साधनको न्यूनतम बिक्री मूल्य रु.५,१०,000/- (अक्षरेपी पाँच लाख दश हजार मात्र) कायम गरिएको हुँदा लिलाम बढाबढद्वारा खरिद गर्न ईच्छुक व्यक्ति/फर्म/कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र फाराममा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रही गोप्य शिलवन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ ।

सवारी साधन: मारुती सुजुकी/अल्टो कार (निलो रङको) 

नोट: गोप्य शिलबन्दी बोलपत्र फाराम यस कम्पनीको केन्द्रीय कार्यालय, का.म.न.पा. वडा नं. १ नक्सालस्थित लक्ष्मणबाबु भवनबाट नगदै रु.५००/- (फिर्ता नहुने गरी) खरीद गर्न सकिनेछ । लिलामीका शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । लिलाम बिक्री सम्बन्धी कुनै जानकारी लिनुपर्ने भएमा वा सवारी साधनको अवलोकन गर्नुपरेमा यस कम्पनीका कर्मचारी सुवास रेग्मी (मोबाइल नं. ८४६७६११६) लाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । लिलाम स्वीकृत गर्ने वा नगर्ने सर्पूण अधिकार कम्पनीमा निहित रहनेछ ।

ग्लोबल आइएमई क्यापीटल लि. 
पोष्ट बक्स न. २१५९९, नक्साल, काठमाडौं
फोन नं. ९७७-०१-४४४५६४९/५०,
फयाक्स नं.९७७-०१-४४४५७०२ र mail: [email protected], Website: www.globalimecapital.com


Search, Apply & Get Job: FREE