Newspaper Tender

Source: Annapurna Post

Tender Category : Cleaning Services
Type : Bolpatra
Published Date : Dec 02, 2020
Deadline : Dec. 9, 2020, noon
Type : Bolpatra

जनशक्ति सफाई सामाग्रीहरु किमकल्स, टूल्स तथा मेशिनहरु

नेपाली सेना
श्री सैनिक अस्पताल ईटहरी,
ईटहरी ब्यारेक सुनसरी
बोलपत्र आव्हानको सूचना
सुचना नं. ०५ 
(प्रथम पटक प्रकाशित मिति : २०७७/०८/१७ गते) 

आ.ब.०७७/७८ को यस सैनिक अस्पताल ईटहरी व्यारेकमा सरसफाई (Cleaning Service Contract) (जनशक्ति सफाई सामाग्रीहरु किमकल्स, टूल्स तथा मेशिनहरु) e-GP System को माध्यमबाट बोलपत्र आव्हान गरिएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामको इजाजत प्राप्त ईच्छुक फर्म/कम्पनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट http://www.bolpatra.gov.np/egp. हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। 

बोलपत्र सम्बन्धी कागजातहरु यस अस्पताल ईटहरीबाट अपलोड हुने भएको हुँदा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्नु हुन। 

विद्युतिय माध्यमबाट बोलपत्र अपलोड गर्नपर्ने अन्तिम मिति २०७७/०९/१७ गतेको १२०० बजेभित्र र खोलवा मिति सोही दिनको १३०० बजे यस सैनिक अस्पतालमा हुने । सरसफाई (Cleaning Service Contract) कार्यको मु.अ.कर सहितको लागत अनुमान रु.३१,७२,३६६/६७ भएको।


Search, Apply & Get Job: FREE