Newspaper Tender

Source: Naya Patrika

Tender Category : Construction
Type : Bolpatra
Published Date : Nov 20, 2020
Deadline : Nov. 27, 2020, midnight
Type : Bolpatra

भौतिक पूर्वाधार विकास कार्यक्रम

रत्ननगर नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
रत्ननगर, चितवन 
बागमती प्रदेश, नेपाल
बोलपत्र स्वीकृती गर्ने आशयको सूचना
प्रकाशित मिति २०७७/५ 

यस रत्ननगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय रत्ननगर, चितवनको मिति २०७७१०६।१३ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित बोलपत्र आव्हान सम्बन्धी सूचना अनुसार यस कार्यालयद्वारा सम्पादन हुन गइरहेको तपसिलको कार्यको लागि दर्ता हुन आएका सिलबन्दी बोलपत्रहरु मध्ये तपसिल बमोजिमको बोलपत्र न्युनतम मुल्यांकित तथा सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिको लागी छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २१) र दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागी आजैको मिति देखि लागु हुने गरि यो ७ (सात) दिने आशयको सूचना प्रकाशित गरिएको छ।

कामको विवरण: नेपाल मा.वि.नमुना विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (RAT/CHITAWAN/Works/ NCB/02/077-78)
बोलपत्रदाताको नाम र ठेगाना: श्री Beersheba Construction and Housing Pvt. Ltd. Kathmandu
कबोल गरेको रकम (भ्याट र पि.एस. सहित): रु.८९,६३,३४५/उनानब्बे लाख त्रिसट्ठी हजार तीन सय पैतालिस रुपैया मात्र)


Search, Apply & Get Job: FREE