Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Bolpatra
Published Date : Nov 02, 2025
Deadline : Nov. 17, 2025, noon
Type : Bolpatra

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौँको सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीका लागि बोलपत्र आह्वानको सूचना

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र 
बाँसबारी, काठमाडौँ

सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्रीका लागि बोलपत्र आह्वानको सूचना । 

छैटौं पटक सूचना प्रकाशित मिति: २०८२/०७/१६

यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मौज्दातमा रहेको लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति फर्म, संस्था वा कम्पनीले उल्लिखित सर्तहरूको अधीनमा रही बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान तथा बोलपत्रको सर्त सम्बन्धी विस्तृत जानकारी केन्द्रको | वेबसाइट https://www.sgnhc.org.np मा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


Search, Apply & Get Job: FREE