Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Oct 30, 2025
Deadline : Nov. 14, 2025, noon
Type : Bolpatra

भरतपुर अस्पताल, चितवनका लागि ड्राइ लेजर एक्स-रे फिल्म (केयरस्ट्रिम) खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरतपुर अस्पताल, चितवन

बोलपत्र आह्वान सम्बन्धी सूचना

( तेश्रो पटक प्रकाशित मिति २०८२।०७।१३)

भरतपुर अस्पतालको लागि आवश्यक तपशिलका सामाग्री ( as per technical specifications) बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले मू.अ.करमा दर्ता भएका इच्छुक ईजाजत प्राप्त कम्पनी / फर्म तथा सप्लायर्सले रितपूर्वकको बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको Website- www.bolpatra.gov.np/egp मार्फत पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत जानकारी एवं शर्तहरु बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको व्यहोरा जानकारी गराइन्छ ।

तपसिल :-


Search, Apply & Get Job: FREE