Newspaper Tender

Source: Madhyanha National Daily

Published Date : Oct 30, 2025
Deadline : Nov. 28, 2025, noon

धनगढी, कैलाली सामाजिक विकास कार्यालय अन्तर्गत निर्माण कार्यका लागि ई-बोलपत्र आव्हानको सूचना

सामाजिक विकास कार्यालय
धनगढी, कैलाली

E-Bidding मार्फत बोलपत्र आवहन सम्बन्धी सुचना

पहिलो पटक प्रकासित मितिः २०८२/०७/१२

यस कार्यालयको आ.व.२०८२ / ०८३ को स्वीकृत कार्याक्रम अन्तर्गत तपसिलका कार्य गर्नुपर्ने भएको हुँदा इच्छुक र इजाजत प्राप्त प्राप्त फर्म र कम्पनीले रितपूर्वक बोलपत्र पेश गर्नहुन यो सुचना पेश गरिएको छ । विस्तृत जानकारीको लागि website: bolpatra.gov.np/egp हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE