राष्ट्रपतिको कार्यालय 
राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौं
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०७/१३)
यस कार्यालयका लागि देहायबमोजिमको कार्य गर्नुपर्ने भएकोले इच्छुक योग्य फर्म वा कम्पनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयबाट दरभाउपत्र खरिद गरी नियमानुसार यस कार्यालयमा पेश गर्नुहुन आह्वान गरिन्छ ।

यस सम्बन्धी विस्तृत विवरण राष्ट्रपतिको कार्यालयको वेबसाइट www.president.gov.np मा राखिएको छ ।
 
                     
                           
                       
                   