Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Oct 29, 2025
Deadline : Nov. 13, 2025, noon
Type : Bolpatra

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा चमेना गृह (क्यान्टिन) सञ्चालनका लागि सिलबन्दी प्रस्ताव आह्वान सूचना

नेपाल सरकार
गृह मन्त्रालय
नेपाल प्रहरी प्रधान कार्यालय 
कल्याण महाशाखा, नक्साल काठमाडौं 

सिलबन्दी प्रस्ताव आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०८२२०७ १२ गते)

प्रहरी कल्याण कोषद्वारा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा चमेना गृह सञ्चालन गर्न दरभाउपत्रको माध्यमद्वारा विभिन्न फर्म/कम्पनीहरूलाई प्रतिस्पर्धाद्वारा सञ्चालन गर्न दिन सिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरिएको छ आवेदन फाराम तथा अन्य सर्तहरूसँग सम्बन्धित विस्तृत विवरण नेपाल प्रहरीको website: www.nepalpolice.gov.np मा राखिएको छ. इच्छुक योग्य फर्म/कम्पनीलाई यो सूचना प्रकाशित मितिले १५  दिनभित्र प्रस्ताव पत्र खरिद गरी नियमानुसार यस कार्यालयमा पेश गर्नुहुन आह्वान गरिन्छ ।


Search, Apply & Get Job: FREE