सैनिक सामग्री प्राप्ती निर्देशनालय,
संभाररथी विभाग, जंगी अड्डा
विभिन्न सामग्री खरिदको लागि बोलपत्र आव्हानको सूचना
( प्रकाशित मिति २०८२।०७।१२ गते)
१. आ.ब. ०८२/८३ मा आवश्यक पर्ने निम्न अनुसारको सामान e-GP System बाट खरिद गरिने हुँदा ईच्छुक योग्य बोलपत्रदाताको लागि यसै सूचनाद्वारा आव्हान गरिएको छ ।

२. बोलपत्रदाताले www.bolpatra.gov.np/egp मार्फत बिड गर्नुहुन र उक्त सिष्टममा अपलोड भएको बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको राजश्व / घरोटी खातामा रकम जम्मा गरी भौचर पेश गर्नुहुन साथै थप जानकारीको लागि यस विभागको फोन नं. ०१-५९७९१२६ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।