दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दिक्तेल, खोटाङ
सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः २०८२|०६।३०
यस कार्यालयद्वारा तपसिल अनुसारको मालसामानहरू सिलबन्दी दरभाउपत्र खरिद प्रक्रिया e-GP को माध्यमबाट मात्र खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक योग्य नेपाली आपूर्तीकर्ता / फर्म/कम्पनी / संस्थाहरुका लागि सिलबन्दी दरभाउपत्र कागजातमा उल्लेखित शर्तहरूको अधिनमा रही रितपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । यस सम्बन्धी सम्पूर्ण कुराहरू बुझ्नको लागि यस कार्यालयको वेब साईट http://www.rupakotmajhuwagadhimun.gov.np, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेब साईट https://www.bolpatra.gov.np/egp यस कार्यालयको सूचना पाटी तथा कार्यालय समयमा कृषि तथा पशुपन्छी सेवा केन्द्र, हाटडांडामा सम्पर्क गर्न सकिनेछ ।
दरभाउपत्र सम्बन्धी विवरण

प्रमुख प्रशासकीय अधिकृत