Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Oct 16, 2025
Deadline : Nov. 19, 2025, noon
Type : Bolpatra

खानेपानी आयोजना निर्माण तथा मर्मत सम्भारका लागि हार्डवेयर निर्माण सामग्री, जी.आइ पाइप, पोलिथिन पाइप, फिटिङ तथा औजार आपूर्तिका लागि बोलपत्र आह्वान

ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड
ज्वालामूखी ६ साँधभञ्ज्याङ, धादिङ 
बागमती प्रदेश, नेपाल

बोलपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति २०८२/०६/२०

ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड मार्फत ज्वालामुखी गाउँपालिका भित्र खानेपानी आयोजनाहरुको नयाँ निर्माण तथा मर्मत सम्भार गर्ने प्रयोजनका लागि निर्माण सामाग्रीहरु (हार्डवेयर निर्माण सामाग्री, जी आइ पाइप, पोलिथिन पाइप फिटिड्स औजार उपकरणहरु आपूर्तिका लागि बोलपत्र प्रक्रियाबाट सम्भावित आपूर्तिकर्ता / सप्लावसंसंग खरिद गर्ने योजना रहेकोले योग्य तथा इच्छुक सेवा प्रदायक / आपूर्तिकर्तालाई विधिवत रुपमा भरिएका बोलपत्र ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यालय ज्वालामुखी गाउंपालिका ६, साधभञ्ज्याङ धादिङमा तोकिएको समय सीमा भित्र बुझाउन यो सूचना प्रकाशन गरिएको छ । 

बोलपत्रको विवरण तल उल्लेख गरिएको छ

१) बोलपत्र बोर्डको कार्यालयबाट सप्लायर्सको आधिकारीक व्यक्तिले खरिद गर्न सकिनेछ, खरिद गर्दा सप्लायर्सको संस्था दर्ता, नविकरण, कर चुक्ता प्रमाण पत्र, स्थायी लेखा नं. (VAT) प्रमाणपत्रहरूको प्रतिलिपि र संस्थाको निवेदन पेश गर्नुपर्नेछ ।

२) बोलपत्र कागजात २०८२/०६/३० देखि २०६२/०८/०४ गते दिउँसो १२:०० बजे सम्म सरकारी बिदाका दिन बाहेक कार्यालय समय भित्र संकलन

र पेश गर्न सकिनेछ। यदि अन्तिम मितिमा सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन अपरान्ह १२:०० बजे सम्म अन्तिम मिति र समय मानिनेछ

(२) शिलबन्दी खामको बाहिर स्पष्ट रुपमा पठाउने र पाउनेको विवरण सहित सूचना नं. JRWASHMB / HARDWARE MATERIALS, PIPE, FITTINGS & TOOLS/ITB/2082/083 उल्लेख गरिएको हुनुपर्नेछ ।

(४) बोलपत्र खरीद बापतको शुल्क कार्यालयको देहाय बमोजिमको राजस्व खातामा जम्मा गरी निक्षेप भौचरको प्रतिलिपि बोर्डको कार्यालयमा बुझाएर बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ ।

बैंकको नाम: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
कार्यालयको नाम: ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड
कार्यालयको राजस्व खाता नं: १६६०१०३०२५४२७४

५) नियम र शर्तहरु पूरा नगरेका बोलपत्र फारामहरु स्वीकृत वा अस्वीकृत गर्ने अधिकार ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यालयमा निहित रहनेछ ।

बोलपत्र फाराम खरिद तथा बुझाउने ठेगाना :
ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको कार्यालय
ज्वालामुखी साधभञ्ज्याङ धादिङ
इमेल: [email protected]
थप जानाकारीको लागि ९८०३०७९८६८, ९८४१०६४४६१ मा सम्पर्क गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE