स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड
स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटी, काठमाण्डौ
सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८२/०६/३०
यस अस्पतालको लागि तपसिल वमोजिमका मेशिन / उपकरणहरु आवश्यक भएको हुँदा ईच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुबाट खरिदको निमित्त सिलबन्दी बोलपत्र आव्हान गरिएको छ । सिलवन्दी प्रस्ताव मिति २०८२/०८/०३ गते कार्यालय समय भित्र सिलबन्दी गरी बुझाउन हुन अनुरोध गरिन्छ । साथै मिति २०८२/०८/०४ गते दिनको २ बजे सिलवन्दी वोलपत्र खोलिने व्यहोरा समेत जानकारी गराईन्छ । साथै सिलवन्दी बोलपत्रहरु स्वीकृत गर्ने वा नगर्ने, आंशिक वा पूर्णरुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । बोलपत्र फाराम स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटीबाट प्राप्त गर्न सकिनेछ ।
तपशिलः
- 128 Slice CT Scan Machine
- Ultrasound Machine 4D
- Thulium Laser Machine 60Watt
- NICU Setup
- X-ray DR System with PAC System
- C-Arm Machine (Buy Back Method)
विस्तृत जानकारीको लागि सम्पर्क फोन नं. ४५१६२८७, ४५१६३७२