Newspaper Tender

Source: Gorkhapatra

Published Date : Oct 16, 2025
Deadline : Nov. 16, 2025, noon

स्टेसनरी तथा कार्यालय सामान खरिदका लागि बोलपत्र आह्वान

नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड 
सानोठिमी, भक्तपुर

स्टेसनरी तथा कार्यालय सामान खरिद सम्बन्धी बोलपत्रको सूचना

Invitation for Bids No., NCB/NEB/1/2082/083

(प्रथम पटक प्रकाशित मिति: २०८२ / ०६ / ३०)

राष्ट्रिय परीक्षा वोर्डका लागि आवश्यक स्टेसनरी तथा कार्यालय सामान खरिद गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक उद्योग, फर्म वा कम्पनीहरूले तोकिएका सर्तहरूको अधीनमा रही सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीको माध्यमबाट बोलपत्र खरिद गरी सोही माध्यमबाट बोलपत्र | पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । बोलपत्र सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयको इ-गभर्मेन्ट प्रोक्युरमेन्ट पोर्टल http://www.bolpatra.gov.np को माध्यमबाट आह्वान गरिएको बोलपत्र कागजातमा रहेको सूचनामा उल्लेख गरिएको छ ।


Search, Apply & Get Job: FREE