नेपाल सरकार
रक्षा मन्त्रालय
नेपाली सेना
श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरी ब्यारेक काठमाण्डौं
बोलपत्र आह्वानको सूचना
सूचना नं. NA / ACSC /NCB/ 082/83/06
(प्रथम पटक प्रकाशित मिति २०६२/०६/३० गते)
१. यस कलेजमा तालिमरत शिक्षार्थी तथा शिक्षकहरूलाई तालिमको शिलेवस् अनुसार वैदेशिक अध्ययन भ्रमण प्रयोजनार्थं आवश्यक पर्ने हवाई टिकटहरू खरिद गर्नुपर्ने भएको हुँदा निम्न विवरण अनुसारको बोलपत्र विद्युतीय खरिद विधि (e-GP) को माध्यमबाट बोलपत्र आह्वान गरिएको छ । योग्य इच्छुक बोलपत्रदाताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp बाट बोलपत्र सम्बन्धी सम्पूर्ण विवरण हेर्न सकिने हुँदा यो सूचना प्रकाशन गरिएको छ ।
२. बोलपत्रको विवरण.
