Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Oct 15, 2025
Deadline : Nov. 14, 2025, noon
Type : Bolpatra

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकमा निर्माण कार्यका लागि बोलपत्र आह्वान

स्थानीय सरकार
हेलम्बु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
हेलम्बु, सिन्धुपाल्चोक
बागमती प्रदेश, नेपाल

बोलपत्र आब्हान सम्बन्धी सूचना

पहिलो पटक प्रकाशित मितिः २०८२/०६/२४

यस हेलम्बु गाउँपालिकाको आ. व. २०८२/८३ को स्वीकृत कार्यक्रम वमोजिम निम्न उल्लेखित कार्यहरु बोलपत्रको माध्यमबाट गराउन पर्ने भएको हुदाँ तपसिलमा उल्लेख भएको ठेक्काहरुको लागि ईजाजत प्राप्त निर्माण व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिन २०८२/०७/२८ को दिनको १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp बाट Online bidding गर्न सम्बन्धित सबै को जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ।

नोट:

बोलपत्र सम्बन्धी अन्य कुराहरू बुझ्न परेमा यस कार्यलयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE