नेपाल बीमा प्राधिकरण
कुपण्डोल, ललितपुर ।
बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०६२/०६/२९
यस कार्यालयको प्रयोजनका लागि तपसिल बमोजिमका डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा यु.पी.एस. आपूर्ति गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीसँग विस्तृत सूचनामा तोकिए बमोजिमको शर्तहरूको अधीनमा रही रीतपूर्वकको विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिन्छ । विस्तृत सूचना तथा शर्तहरूका लागि यस प्राधिकरणको सूचना पाटी, वेबसाइट वा नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www.bolpatra.gov.np/egp/ बाट बोलपत्र कागजात डाउनलोड गरी हेर्न सकिनेछ ।
तपसिल

सम्पर्क
नेपाल बीमा प्राधिकरण केन्द्रीय कार्यालय
कुपण्डोल १० ललितपुर, फोन : ०१-५४२१०७९, ५४३८७४३
वेबसाइट: www.nia.gov.np