ऐसेलुखर्क गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
ऐसेलुखर्क, खोटाङ
कोशी प्रदेश, नेपाल
बोलपत्र आह्वान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मितिः २०८२/०६/२९
यस गाउँपालिकाद्वारा तपसिल अनुसारको निर्माण कार्य राष्ट्रिय स्तरको खुल्ला विद्युतीय बोलपत्र खरिद प्रक्रियाको माध्यमबाट मात्र खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक योग्य नेपाली बोलपत्रदाताहरुका लागि बोलपत्र कागजातमा उल्लेखित शर्तहरूको अधिनमा रही रितपूर्वकको बोलपत्र आह्वान गरिन्छ । यस सम्बन्धी सम्पूर्ण कुराहरू बुझ्नको लागि यस कार्यालयको वेबसाईट https://www.aiselukharkamun.gov.np सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट https://www.bolpatra.gov.np/egp वा यस कार्यालयको सूचनापाटी तथा कार्यालय समयमा कार्यालयको प्राविधिक शाखामा सम्पर्क गर्न सकिनेछ ।
बोलपत्र सम्बन्धी विवरण

प्रमुख प्रशासकिय अधिकृत ज्यू