नेपाल टेलिकम
वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय
छाउनी काठमाडौँ
फोन नं.: ०१-५३७२१००, ५३८०१३३
नेपाल टेलिकम वा.ग्रा.से.नि. छाउनी अन्तर्गत Pole and Cable Accessories and Supporting Items आपूर्ति गर्न सम्बन्धी बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८२|०६|२८
यस कम्पनीको वा.ग्रा.से.नि., छाउनीलाई FTTH Network Installation गर्न आवश्यक पर्ने Pole and Cable Accessories and Supporting Items खरिद कार्य गर्नुपर्ने भएकोले मू.अ. कर (VAT) र स्थायी लेखामा दर्ता भई सम्बन्धित निकायमा दर्ता / नवीकरण तथा आवधिक भएका इच्छुक फर्म वा संस्थालाई यो सूचना | प्रकाशन भएको मितिले ३०औँ दिन अर्थात् मिति २०८२ / ०७ / २७ गते मध्याह्न १२ बजेभित्र रीतपूर्वक बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

उपरोक्त बोलपत्र PPMO को website: www.bolpatra.gov.np/egp बाट दर्ता गर्न सकिनेछ । बोलपत्र | खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै बोलपत्र दर्ता गर्न तथा खुल्ने कार्य हुनेछ ।