Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Oct 13, 2025
Deadline : Nov. 3, 2025, noon
Type : Bolpatra

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँस्थित सार्वजनिक क्यान्टिन सञ्चालनका लागि बोलपत्र आह्वान सूचना

नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय
गौचर, काठमाडौँ फोन नं: ०१-४११३०३३, एक्सटेन्सन नं: २४९७ / ४०१५

Public Canteen सञ्चालन गर्ने सम्बन्धी खुला बोलपत्र आह्वानको सूचना 

( सूचना प्रकाशित मिति: २०८२।०६।२७ गते )

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको एयर कार्गो कम्प्लेक्स परिसरको ५२ वर्गमिटर क्षेत्रफलमा रहेको Public Canteen को ५ (पाँच) वर्षको न्यूनतम ठेक रकम रु. ६०,४०,७८६/- (अक्षरुपी साठी लाख चालीस हजार सात सय छयासी रुपैयाँ मात्र) कायम गरी बढाबढ प्रक्रियाद्वारा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट क्याफे / होटल/रेस्टुरेन्ट / चमेना गृह / क्याटरिङ सेवा सम्बन्धी कारोबार गर्न गृह/व इजाजत प्राप्त गरेका इच्छुक संस्था/फर्म/कम्पनीले यो सूचना प्रकाशित भएको मितिले २१औं दिन (२०८२।०७।१६ गते) भित्र राष्ट्रिय वाणिज्य बैंक लि., गौचर, काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) को नाममा रहेको चल्ती खाता नम्बर १६९०१००००००११००६ मा रु. ३.३९०/- (अक्षरुपी तीन हजार तीन सय नब्बे रुपैया) जम्मा गरी सोको सक्कल भौचर तथा अन्य आवश्यक कागजात पेश गरी कार्यालय समयमा बोलपत्र खरिद गरी २२औं दिन (२०८२।०७।१७ गते) को १२ बजेभित्र यस कार्यालयको | कर्पोरेट महाशाखामा बोलपत्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै बोलपत्र सम्बन्धी विस्तृत सूचना यस कार्यालयको website: www.tiairport.com.np तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको website caanepal.gov.np मा समेत उपलब्ध छ ।


Search, Apply & Get Job: FREE