Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Oct 08, 2025
Deadline : Oct. 23, 2025, noon
Type : Bolpatra

सिन्धु विकास बैंक लिमिटेडका शाखा तथा केन्द्रीय कार्यालयहरूका लागि सुरक्षा गार्ड सेवा प्रदायकको लागि शिलवन्दी बोलपत्र आह्वान

शिलवन्दी बोलपत्र आह्वानको सूचना

सूचना प्रकाशित मिति: २०६२/०६/२२

यस विकास बैंकको केन्द्रीय कार्यालय / शाखा कार्यालयहरुको लागि सुरक्षा गार्ड सेवा (Security Guard Services) आवश्यक भएकोले बैंक तथा वित्तीय संस्थाहरुमा सुरक्षा गार्ड सेवा प्रदान गर्दै आईरहेका अनुभव प्राप्त इच्छुक सुरक्षक सेवा प्रदायक रजिष्टर्ड फर्म / कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ कार्यदिन भित्र अर्थात् २०८२ कार्तिक १४ गते भित्र यस बैंकबाट खरिद गरेको बोलपत्र फारम रितपूर्वक भरी शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शिलवन्दी वोलपत्र फारम यस बैंकको सामान्य सेवा विभाग, कर्पोरेट कार्यालय, बनेपाबाट रु. १,०००/- (पछि फिर्ता नहुने गरी बुझाई प्राप्त गर्न सकिने छ । शिलवन्दी बोलपत्र सम्बन्धी अन्य शर्त तथा बन्देजहरु लगायतका विस्तृत जानकारी बोलपत्र फारममा उल्लेख गरिएको छ ।

Corporate Office, Banepa, Kavre
Website: http://www.sindhubank.com.np


Search, Apply & Get Job: FREE