नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
घारीपाटन, पोखरा
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति : २०८२ / ०६ / २१
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका लागि आवश्यक निम्न उपकरणहरु खरिद गर्नुपर्ने भएकोले ईच्छुक इजाजत प्राप्त आपूर्तीकर्ताहरुले शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
विस्तृत विवरण सहितको बोलपत्र फाराम तोकिएको शुल्क (फिर्ता नहुने) तिरि अस्पताल प्रशासनबाट प्राप्त गर्न सकिनेछ । यसरी खरिद गरिएको बोलपत्र फारम भरी बोलपत्र फारममा उल्लेख भए बमोजिम फर्म / कम्पनी सँग सम्बन्धित कागजात संलग्न राखी निर्धारित मिति र समय सम्म अस्पताल प्रशासन शाखामा दर्ता गराई सक्नु पर्नेछ। प्राप्त बोलपत्रहरु निर्धारित मिति र समयमा निवेदक वा निजको प्रतिनिधीहरुको उपस्थितिमा खोलिनेछ वा उपस्थिति नरहेमा पनि खोल्न बाधा पर्नेछैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सर्वाधिकार अस्पतालमा निहित रहनेछ ।

थप जानकारीको लागि
नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
फोन न ०६१-४५०४५८ ४५११६८
Email: [email protected]