राक्सिराङ्ग गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चैनपुर, मकवानपुर
बागमती प्रदेश, नेपाल
बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/०६/०८
यस कार्यालयको आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिएकाले ईच्छुक बोलपत्रदाताहरुले यो सूचना प्रकाशित मितिले ३० ( तिस) दिन भित्र सार्वजनिक खरिद अनुगमनको कार्यालयको विद्युतीय प्रणाली (https://www.bolpatra.gov.np/egp/) मार्फत बोलपत्र पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल :

थप जानकारीको लागि यस कार्यालय एवम् सार्वजनिक खरिद अनुगमनको कार्यालय (https://www.bolpatra.gov.np/egp/ ) मा सम्पर्क राख्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत