Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Sep 24, 2025
Deadline : Oct. 31, 2025, noon
Type : Bolpatra

रिएक्टेन्ट तथा शल्यक्रिया सामग्री खरिदका लागि बोलपत्र आव्हान

टोखा नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
मैंजुहिटी काठमाडौँ ।

बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति: २०८२|०६|०८

यस कार्यालयको तपसिल बमोजिमको कार्य विद्युतीय बोलपत्रको माध्यमबाट गराउनुपर्ने भएकोले इजाजत प्राप्त व्यवसायीहरूबाट रीतपूर्वक बोलपत्र आह्वान गरिएको छ। विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website : www.bolpatra.gov.np/egp वा यस | कार्यालयको वेबसाइट www.tokhamun.gov.np मा हेर्नुहुन समेत सूचित गरिन्छ ।


Search, Apply & Get Job: FREE