Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Sep 21, 2025
Deadline : Oct. 28, 2025, noon
Type : Bolpatra

सरस्वती मा.वि. गन्म घेरवार निर्माण कार्यको लागि बोलपत्र आह्वान

भगवतीमाई गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
वेस्तडा, दैलेख, कर्णाली प्रदेश, नेपाल

शिलवन्दी बोलपत्रको आह्वानको सूचना

सूचना नं. ४ / खरिद इकाई
(प्रथम पटक सूचना प्रकाशित मितिः २०८२/०६/०५)

भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दैलेख यस गाउँपालिका अन्तर्गत देहायका आयोजना सञ्चालन गर्नु पर्ने भएकोले ई-विड मार्फत रितपूर्वकको शिलवन्दी बोलपत्र आह्वान गर्दछ ।

थप जानकारीको लागि मोबाईल नं. ९८५८०२०८९९ / ९८५८०२०७९९ सम्पर्क राख्नुहोला । विस्तृत सूचनाको लागि भगवतीमाई गाउँपालिकाको कार्यालय दैलेखको वेबसाइट www.bhagawatimaimun.gov.np वा खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE