Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Sep 18, 2025
Deadline : Oct. 24, 2025, noon
Type : Bolpatra

भगवतीमाई गाउँपालिका कार्यालय, दैलेखमा घेरवार निर्माण कार्यका लागि बोलपत्र आव्हान

भगवतीमाई गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
वेस्तडा, दैलेख, कर्णाली प्रदेश, नेपाल

शिलवन्दी बोलपत्रको आह्वानको सूचना

सूचना नं. ३ / खरिद इकाई
(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०६/०२)

भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दैलेख यस गाउँपालिका अन्तर्गत देहायका आयोजना सञ्चालन गर्नु पर्ने भएकोले ई-बिड मार्फत रितपूर्वकको शिलवन्दी बोलपत्र आह्वान गर्दछ ।

थप जानकारीको लागि मोवाईल नं. ९८५८०२०८९९ / ९८५८०२०७९९ सम्पर्क राख्नुहोला । विस्तृत सूचनाको लागि भगवतीमाई गाउँपालिकाको कार्यालय दैलेखको वेवसाइट www.bhagawatimaimun.gov.np वा खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE