सांस्कृतिक संस्थान
(राष्ट्रिय नाचघर)
जमल, काठमाडौँ
बोलपत्र (e-bid) आह्वानको सूचना
प्रकाशित मिति: २०८२|०६|०२ ( 18th Sep, 2025)
यस कार्यालयका लागि आवश्यक Supply of Security Guard and Cleaner for Cultural Corporation Building NCB/01/ CC/2082-83 खरिद सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आह्वान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धी सम्पूर्ण काम / कारबाहीका लागि PPMO को website: www.bolpatra.gov. np/egp मा Login गर्नुहुन अनुरोध छ ।