Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Sep 18, 2025
Deadline : Oct. 19, 2025, noon
Type : Bolpatra

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रडार सर्भिलान्स डिभिजनका लागि परीक्षण तथा मापन उपकरण क्यालिब्रेसन कार्य सम्बन्धी बोलपत्र आमन्त्रण

नेपाल नागरिक उड्डयन प्राधिकरण 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय 
प्राप्ति शाखा, गौचर, काठमाडौं ।

बोलपत्र (e-bid ) आह्वानको सूचना !

प्रकाशित मिति: २०८२।०६।०२ ( 18th Sept. 2025)

यस कार्यालयका लागि आवश्यक Calibration of Test and Measuring Equipment for Radar Surveillance Division, NCB / 01 / PROSEC / 2082/83 खरिद सम्बन्धमा e-bid को माध्यमबाट बोलपत्र आह्वान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धी सम्पूर्ण काम / कारबाहीका लागि PPMO को website www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE