जिरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जिरी, दोलखा
बागमती प्रदेश
जरी करा
बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिती: २०८२/०६/०१
यस कार्यालय अन्तर्गत तपसलिमा उल्लेखित निर्माण कार्यको बोलपत्र आह्वान गर्नु पर्ने भएकोले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp बाट Online Bidding गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।