Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Sep 17, 2025
Deadline : Oct. 17, 2025, noon
Type : Bolpatra

खानेपानी तथा सरसफाइ कार्यालय, रोल्पामा एच.डी.पी र जि.आई पाइप सप्लाई कार्यको लागि बोलपत्र आह्वान

लुम्बिनी प्रदेश सरकार
सहरी विकास तथा खानेपानी मन्त्रालय
खानेपानी तथा सरसफाइ कार्यालय 
लिवाङ, रोल्पा

एच.डि.पि तथा जि.आई पाईप सप्लाई कार्यको बोलपत्र आव्हान सम्बन्धी सूचना

www.bolpatra.gov.np/egp मा प्रथम पटक प्रकाशित मिति :- २०८२/०६/०१

खानेपानी तथा सरसफाइ कार्यालय, रोल्पाद्वारा आ.ब. २०८२/०८३ मा यस जिल्लामा संचालित विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाहरुको लागि विभिन्न साइज र सेरिजका गुणस्तर चिन्ह प्राप्त र स्पेसिफिकेशनमा उल्लेख भए अनुसारका एच. डि. पी तथा जि.आई पाईप सप्लाई कार्यहरु खुल्ला प्रतिस्पर्धाबाट गराउनु पर्ने भएकाले इच्छुक रित पुगेका नेपाली इजाजतपत्र प्राप्त उत्पादक कम्पनी, सप्लायर्स वा फर्महरुबाट छुट्टाछुट्टै e-bidding मार्फत बोलपत्र आह्वान गरिन्छ । साथै विस्तृत सूचनाको लागि www.bolpatra.gov.np/epg मा गई डाउनलोड गरी हेर्न सकिने छ ।

कार्यालय प्रमुख


Search, Apply & Get Job: FREE